Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सप्तरी

राजविराज, सप्तरी, नेपाल

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सप्तरी

राजविराज, सप्तरी, नेपाल

तालिम सामग्री रखिएको बारे

2078-09-07

2078-09-07


Training Material

How to Login to your website

  • Open the following link
    http://mosd.p2.gov.np/pro_admin

  • Login using the credentials provided to you
    Default Username: domain-admin
    Default Password: 123456

    For example the default login for hosiraha.p2.gov.np would be
    Username: hosiraha-admin
    Password: 123456

 

​​

नयाँ स्लाईडर बनाउनको लागि

१) ड्यासवोर्डको शिर्ष भागको दायाँ कुनामा रहेको मेनुमा क्लिक गर्नुृहोस् । 

२) सूचीबाट साईट सेटिंगमा क्लिक गरी स्लाईडरमा जानुहोस् ।

३) नयाँ स्लाईडर थप्नको लागि ‘+नया थप्नुहोस’ लेखिएको हरियो रङ्गको बटनमा क्लिक गर्नुहोस् । 

४) स्लाईडरको सामान्य विवरण निम्नलिखत निर्देशन बमोजिम हाल्नुहोस्ः 

    स्लाईडरको विवरण लेख्दा अन्तिममा तारा आईकन देखिएका फिल्डमा अनिवार्य रुपमा विवरण हालिएको हुनुपर्नेछ । जस्तै ः

 

तस्विरः अनिवार्य मार्क गरिएको फिल्डको नमुना ।


 

\

विवरण निम्नानुसार हाल्नुहोस्ः

शिर्षक ः स्लाईडरको शिर्षक अंग्रेजीमा प्रविस्ट गर्नुहोस् ।

शिर्षक (नेपालीमा) ः स्लाईडरको शिर्षक नेपालीमा प्रविस्ट गर्नुहोस् ।

एड इमेज ः डवल क्लिक गरी फोटो छान्नुहोस् । 

एड टाईटल ः फोटोको शिर्षक राख्नुहोस् ।

एड डिस्क्रिप्सन ः फोटोको वारेमा विवरण राख्नुहोस् ।

स्थिती ः स्थितिमा टिकमार्क लगाउनुहोस् ।

अन्त्यमा स्लाईडरलाई सुरक्षित गर्नको लागि सेभ वा सेभ रिटर्नमा क्लिक गनुहोस् ।



 

  •  
  •  
  •  

  •  
  •  
  •  

पछिल्लो अपडेट गरिएको : 2080-12-14 12:23:37
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers